गण्डकी गाउपालिका ७ घ्याल्चोकमा नेपालको नक्सामा दिप प्रज्वलन गरि छैटौं संविधान दिवस मनाइयो।।

गण्डकी गाउपालिका ७ घ्याल्चोकमा नेपालको नक्सामा दिप प्रज्वलन गरि छैटौं संविधान दिवस मनाइयो।।

रबिकिरण रेग्मी

घ्याल्चोक ३ असोज – गोर्खाको गण्डकी गाउँपालिका वडा नम्बर ७ घ्याल्चोकमा पनि नेपालको नक्सा र राष्ट्रिय झण्डामा दिप प्रज्वलन गरि छैटौं  संबिधान दिवस मनाइएको छ ।

वडा अध्यक्ष तुलसी रेग्मीको नेतृत्वमा स्थानीय बुद्धजिवि , समाजसेवी र स्थानीय बासी मिलेर छैटौं संविधान दिवस मनाएको वडा कर्मचारी दिपेन्द्र बिष्टले जानकारी दिनु भएको छ ।