बिश्वभर युटुबमा समस्या, चलेन भिडियो।

बिश्वभर युटुबमा समस्या, चलेन भिडियो।

कुरिनटार- अन्लाइन भिडियोको लागि बिश्वभरको ब्यक्तिको रोजाइमा रहेको साइट युटुबमा समस्या आएको छ।                                                                                       नेपाली समय अनुसार बिहान करिव ५ बजे बाट युटुबको सर्भर ठिक रहे पनि साइटमा भिडियो लोडिङ हुन नसके पछि अहिले युटुबको भिडियो हेर्न चाहने प्रयोगकर्ताले भिडियो हेर्न सकिरहेका थिएनन। बिश्वभर युटुबले काम नगरेको बारे आफुहरुले थाहा पाएको र जति सक्दो छिटो सेवा पुन सुचारु गर्न लागि परेको युटुब टिमले एक ट्विट  मार्फत जानकारी गराएको छ।यो समाचार तयार गर्दै गर्दा बिश्वका केही स्थानको सेवा करिव दुई घण्टा अबरुद्ध भएर पुनः  सुचारु भएको छ।  नेपाल लगाएत बिश्वभरको प्रयोगकर्तालाई युटुब भिडियो अप्लोड गरि पैसा कमाउने राम्रो प्लेटफर्म समेत रहेको छ।