जब प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि (भिडियो सहित)

जब प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि (भिडियो सहित)

काठमाडौं :  आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टियसभाको रोष्टममै थुकेका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमणको प्रसंगमा बोल्दै गर्दा ओलीले रोष्टममै थुकेका हुन् ।

आइतबारको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्री ओलीले रोष्टममा थुकेका हुन् । उनले परराष्ट्र मन्त्री आगामी १४ तारिकमा भारत भ्रमणमा जाने प्रसँग झिक्दै गर्दा रोष्टममा थुकेका हुन् ।