मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिए

मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा  बाँधिए

काठमाडौँ :  आज आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई मोडल जाङ्मु शेर्पासँग विवाहबन्धनमा बाँधिएका छन्। ४९ वर्षीय राई र २३ शेर्पाबीच विवाह भएको हो।

मुख्यमन्त्री राईले काठमाडौंको एक पार्टी प्यालेसमा विवाह गरेका हुन्। उनको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए।

परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ।

तस्वीर  : ध्रुव सुवेदी