अलिफ र समिक्षाको स्वरमा रहेको बनैमा मनैमा गित सार्वजनिक ।

अलिफ र समिक्षाको स्वरमा रहेको बनैमा मनैमा गित सार्वजनिक ।

कुरिनटार– नेपाली  संगीतजगतमा पछिल्लो समय रुचाइएको नाम हो अलिफ खान। उनै खान र चर्चाको सिखरमा रहेकी गायिका समिक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत ‘बनैमा मनैमा सार्वजनिक भएको छ।

पछिल्लो समय जनमनमा बस्न सफल गितहरुमा आफ्नो सब्द प्रस्तुत गर्दै आएका गितकार यादव लम्सालको सब्दमा रहेको गितमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत/संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने साजन शाहले गरेका हुन । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोलाई द दिभाइन म्युजिक मार्फत सार्बजनीक गरिएको हो ।

भिडियो निर्देशक बिधान कार्कीको निर्देशन् रहेको उक्त गीतको म्युजिक भिडियोमा भि जे तथा मोडल रन्जित पौडेललाई  मोडल समिक्षा पोखरेलले साथ दिएकी छिन  भने  अजय लाई चाहनाले। उक्त भिडियोलाई दर्शक तथा श्रोताहरुले मन पराउने आशा लिएको मोडल रन्जितले पहिलो प्रहरलाई बताए। पौडेलका यस अघी मेरा काला दारी , दुई कौडिको बुद्दी, पिएर नशा, मस्तै मस्तै लगाएत गीतहरु निकै चर्चामा छन।                                                                                          भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन भने उत्सब दहालले खिचेका हुन। vdo👇️            https://youtu.be/M86VXG1_hIM