सर्वशान्तिका विद्यार्थीहरुद्वारा कुरिनटारमा सनचेतनामुलक -याली

सर्वशान्तिका विद्यार्थीहरुद्वारा कुरिनटारमा सनचेतनामुलक -याली

कुुरिनटार :  अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारले सचेतना मुलक  -याली सम्पन्न गरेको छ । सर्वशान्ति माविको बाल क्लबको आयोजनामा -याली  सम्पन्न भएको हो । ¥यालीमा महिला हिंसा अन्त्य गर, लैङ्गिगक समानता कायम गर,छोराछोरी बराबारी, बलात्कारीलाई कारबाही गर महिलाहरुलाई सम्मान गर लगायतका जनचेतनामुलक प्लेकार्ड सहित नारा लगाएका थिए । सर्वशान्तिमाविबाट सुरु भएको -याली ,सर्वशान्ति क्याम्पस गेट, शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार क्याम्प, गाउँपालिकाको परिषर हुदैँ विद्यालयमा पुगेर समापन गरिएको शिक्षक अर्जुन खत्रीले जानकारी दिनुभयो । भोली अन्र्तराष्ट्रि नारी दिवस मनाइदैँ छ ।