दुई मुक्तक अक्सिजन सिसीको कुरा भयो रेक्टर र भिसीको कुरा भयो कुरा त के भएन र यसपटक पुनः एमसिसीको कुरा भयो । *********************************************सपना भत्किएको छ यसपटक रचना मक्किएको छ यसपटक सत्ता भजन नै बन्यो साहित्य ! इज्जत सक्किएको छ यसपटक । – तेजविलास इच्छाखबर यो पनि पढौँ पहिरोका कारण नारायणगढ –मुग्लिन सडक अवरुद्ध, पृथ्वीराजमार्गको जोगिमारामा एकतर्फी सञ्चालन चुनावी वाचा पुरा गर्दै वडाध्यक्ष उप्रेती, टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण यस्तो छ तपाईको आजको राशिफल अनुगमनलाई तिव्रता दिदै इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङ मेकअप गरेर राष्ट्रिय परिचयपत्र बनाउन जानेलाई फर्काउदै विभाग आज मुस्लिम समुदायले बकर ईद मनाउँदै, सरकारले सार्वजनिक बिदा दियो