जन्मदिनको उत्सव खर्च बिद्यालय लाई

जन्मदिनको उत्सव खर्च बिद्यालय लाई

मुग्लिङ्ग:  श्री रा.आ.बि तामिन  विधालयकाे स्थापक वि .व्य .स अध्यक्ष स्व भिम प्रसाद त्रिपाठीकाे नाति  समाजसेबी आमा मिश्रा त्रिपाठी को छोरा मनाेज त्रिपाठी ले आफ्नो जन्मदिनको फजुर खर्छ कटौती गरि  केही नयाँ सोचका साथ जन्म दिनकाे उपलक्ष्यमा इच्छाकामना गाउँपालिका उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ र वडा नम्बर -५का अध्यक्ष श्री माेदराज सिलवालकाे विशेष उपस्थितिमा विधालयका सदस्य राजेन्द्र बाेहरा र प्र.अ सन्जिप सिलवाललाई संयुक्तरुपमा विधालय परिसर भित्र सरस्वती मन्दिर निमाण गरिदिने घाेषणा गर्नुभएकाे छ ।             साथै सो बिद्यालायमा अधिकामस विद्यार्थी दलित एवम् चेपाङ रहेकाले अन्य समयमा कापी-कलम एवम् बिद्यार्थी लाई उपयोगी पुस्तकहरु उपलब्ध गराउने त्रिपाठी ले इच्छाखबर लाई बताउनु भयो। साथै त्रिपाठीले अबको प्रत्येक बर्षको जन्मदिनमा केही न केहि यस्तै नंया परोपकारी कामहरु गर्ने बताउनु भयो।