युटुब पत्रकार संघको सक्रियतामा इच्छाकामनाका ५७ बिपन्न घर धुरिलाइ राहात बितरण

युटुब पत्रकार संघको सक्रियतामा इच्छाकामनाका ५७ बिपन्न घर धुरिलाइ राहात बितरण

कुरिनघाट- नेपाल युटुब पत्रकार संघको सक्रियतामा कोभिडको कारण समस्यामा परेका इच्छाकामना गाउँपालिका वडा ३ का ५७ घरधुरि बिपन्न चेपाङ र केही दलित परिवारलाइ राहात बितरण गरिएको छ।                                                                                          खाना खुवाउने अभियान बाट ७० बोरा तथा कलाकार अलिफ खान र पत्रकार ऋषि धमलाबाट १०/१० बोरा चामल सहित नेपाल युटुब पत्रकार संघका सदस्य सन्तोश देउजाको सक्रीयतामा गाउँपालिकाका अध्यक्ष गिताकुमारी गुरुङ सहितको सहयोगमा  इच्छाकामना गाउँपालिका वडा ३ को जार्काटे,डहकी र कुचुङगैराका ५७ घर धुरिका बिपन्न परिवार लाई राहात बितरण गरिएको हो।  राहात बितरणको लागि स्थानिय स्थरबाट समाजसेवी बिनोद बाग्दस, किरण कुवर, दिपक खनाल लगायतले समन्वय र सहयोग गर्नु भएको थियो।