नारायणगढ–मुग्लिन सडक एकतर्फी सूचारु

नारायणगढ–मुग्लिन सडक एकतर्फी सूचारु

चितवन :  नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी मात्र रुपमा सूचारु भएको छ । भरतपुर महानगरपालिका २९ चौधकिलोमा ढुंगा सहितको माटो सडकमा खसेपछि अबरुद्ध भएको सडक विहान ५ः४५ बजेदेखि एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।