मनकामना दर्शन प्रालिद्वारा गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइको विपत राहत कोषमा आर्थिक सहयोग

मनकामना दर्शन प्रालिद्वारा गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइको विपत राहत कोषमा आर्थिक सहयोग

मनकामना :  नेपालकै पहिलो केबलकार मनकामना केबलकार सञ्चालक मनकामना दर्शन प्रा।लिले विपत राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइको विपत राहत कोषका लागि रु ५०, ००१ ९ पचास हजार एक ० सहयोग गरेका हुन् । आज मनकामना केबलकारका इन्जिनियर सुनिल कर्मचार्यले गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाईका अध्यक्ष हरि श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको हो ।