गोविन्द बाबु रिजालको तीज गीत “तिमी यसै राम्री छौ” सार्वजनिक (भिडियो)

गोविन्द बाबु रिजालको तीज गीत “तिमी यसै राम्री छौ” सार्वजनिक (भिडियो)

कुरिनटार :  गायक गोविन्द बाबु रिजालले यस वर्ष पनि “तिमी यसै राम्री छौ” बोलको गीत ल्याएका छन् । रमेश परियारको शब्द र संगित तथा  गायक रिजाल र स्मृति तिमिल्सिनाको स्वर रहेको उक्त तीज गीत शनिबार गुरुआमा फिल्मस् नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ।गीतमा राम्जी खाँड र सोनीया अछामीको  अभिनय रहेको छ भने गीतको निर्देशन स्मृति तिमल्सिना ले गरेकी छिन् । सुरेस श्रेष्ठको छायाँकन तथा प्रकाश धमलाको सम्पादन  रहेको छ ।
भिडियो