नारायणगढमा यमाहा रे जेड आर स्कुटरको माइलेज च्यालेन्ज सम्पन्न

नारायणगढमा यमाहा रे जेड आर स्कुटरको माइलेज च्यालेन्ज सम्पन्न

चितवन  : नारायणगढ चितवनका यमाहा ब्राण्डको आधिकारिक बिक्रेता नविन अटो सेन्टरद्वरा रे जेड आर १२५ स्कुटरको माइलेज च्यालेञ्ज विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।यस कार्यक्रममा २५ जनाले भाग लिएका थिए । यस माइलेज च्यालेञ्जका प्रथम सुनिल श्रेष्ठ (७८.२१) द्धितिय विष्णुदेवी शर्मा(७५.९०)र दुर्गा सिंह गुरुङ(७५.७५) ले तश्रो भएका छन् । विजेताहरुलाई नविन अटो सेन्टरका एमडी कपिल सागर कर्मचार्यले ट्रफि र प्रमाणपत्र प्रदान गर्नुभयो ।
यस नविन अटो सेन्टरले सेल्स सर्भिस र स्पेर्स एकै ठाउँबाट ग्राहक मैत्रि हिसावले सेवा कारण चितवनमा लोकप्रिय छ । साथै ग्राहक बर्गको चाहना अनुसार हरेक महिना विभिन्न अफरहरुसगैँ नगद छुट र जुनुसुकै ब्राण्डसंग एक्चेन्ज अफर समेत दिदैँ आएको नविन अटो सेन्टरका एमडी कफिल सागर कर्मचार्यले बताउनुभयो।