नेकपा माओवादी केन्द्र इच्छाकामना २ को अध्यक्षमा प्रकाश बुढाथोकी

नेकपा माओवादी केन्द्र इच्छाकामना २ को अध्यक्षमा प्रकाश बुढाथोकी

कुरिनटार  :  नेकपा माओवादी केन्द्र इच्छाकामना २ को अध्यक्षमा प्रकाश बुढाथोकी चयन हुनुुभएको छ । मंगलबार तल्लो काउलेमा सम्पन्न भेलाले बुढाथोकीको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पुर्नगठन गरिएको नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य तथा इच्छाकमनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । भेलाले सचिवमा सुक बहादुर गुरुङलाई चयन गरिएको छ ।