माधव नेपाल नेतृत्व पार्टीको नाम नेकपा एकीकृत समाजवादी

माधव नेपाल नेतृत्व पार्टीको नाम नेकपा एकीकृत समाजवादी

काठमाडौँ :  माधव नेपाल नेतृत्वको नयाँ दलको नाम फेरिने भएको छ । यसअघि नेकपा एमाले समाजवादी राख्ने प्रस्ताव नेपाल पक्षले गरेपनि शुक्रबार नाम परिवर्तनको निर्णय भएर अब पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।

आयोगले अन्य पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नपाइने जानकारी गराएपछि नेपाल पक्षले नाम फेर्ने निर्णय गरेको हो ।