एमालेमै छु वामदेव गौतम

एमालेमै छु वामदेव गौतम

काठमाडौं  :  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू नेकपा (एमाले)मा नै रहेको प्रष्टीकरण दिएका छन्। गौतमको सचिवालयले माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग जोडेर विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

यस्तै‚ नेकपा ९एकीकृत समाजवादी० पार्टीले गौतमको फोटो राखेर ब्यानर प्रकाशित गरेकोमा आपत्ति जनाएका छन्।

गौतमको सचिवालयले भनेको छ‚ ुआजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क। वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन।ु