माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर

काठमाडौं  :  माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी( को दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा ९एकीकृत समाजवादी० दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममा नेकपा एसका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् ।