अख्तियारद्वारा भरतपुर अस्पतालमा छापा

अख्तियारद्वारा भरतपुर अस्पतालमा छापा

चितवन :  भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले आज अस्पतालले संचालन गरेको फार्मेसीमा अनियमितता भएको उजुरी पछि छापा मारेको जनाइएको छ ।

बाहिरी फर्मबाट औषधि खरिद गरेको, सामान्य औषधि समेत उपलब्ध नगराएको जस्ता विषयमा उजुरी परेको बुझिएको छ ।