नाग्दीखोला नजिकै पहिरो : मुग्लिन -नौविसे सडक अवरुद्ध कुरिनटार, १८ भदौ । पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन –नौविसे सडक अवरुद्ध भएको छ । केहीबेर अघि चितवनको इच्छाकामना ५ नाग्दीखोला नजिकै पहिरो खसेपछि राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो । इच्छाखबर यो पनि पढौँ पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना चौध किलोमा ट्रकको ठक्करबाट कारमा सवार पांँचजना घाईते, एकको अवस्था गम्भीर संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्दै नेकपा माओवादी केन्द्र इच्छाकामना माधव नेपालद्वारा गृह र मुख्यमन्त्रीसहित ३ मन्त्रालय माग अब चितवनबाटै लाइसेन्स वितरण सुरु गर्ने नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८