नेकपा माओवादी केन्द्र इच्छाकामनाको ७ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

नेकपा माओवादी केन्द्र इच्छाकामनाको  ७ वटै वडामा  सर्वसम्मत नेतृत्व चयन

कुरिनटार,४मंसिर । नेकपा माओवादी केन्द्र इच्छाकामनाको ७ वटै वडामा वडाअधिवेशन सम्पन्न भएको छ । सात वटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवशेन सम्पन्न भएको नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो ।
–वडा नम्बर १
अध्यक्ष : सन्त बहादुर राना
उपाध्यक्ष : सुद्ध बहादुर प्रजा
सचिव : भद्र बहादुर प्रजा
सह–सचिव : धन बहादुर प्रजा
कोषाध्यक्ष : विष्णु पौडेल
– वडा नम्बर २
अध्यक्ष : प्रकाश बुढाथोकी
उपाध्यक्ष : बेग बहादुर बुढाथोकी
सचिव : सुक बहादुर गुरुङ
सह–सचिव : दीपक चेपाङ
र कोषाध्यक्ष : एकुकुमारी मगर

– वडा नम्बर ३
अध्यक्ष : शिवप्रसाद पौडेल
उपाध्यक्ष : बुद्ध बहादुर चेपाङ
सचिव : मिलन गुरुङ
सह–सचिव : उर्मिला पोखरेल
र कोषाध्यक्ष सुमित्रा चेपाङ
–वडा नम्बर ४
अध्यक्ष खड्ग बहादुर मगर
उपाध्यक्ष : शमशेर थापा
सचिव : रामनाथ त्रिपाठी
सह–सचिव : तोक बहादुर रानामगर
र कोषाध्यक्ष : मनकोरी दर्जी
–वडा नम्बर ५
अध्यक्ष राजेन्द्र बोहोरा
उपाध्यक्ष :टंक बहादुर राना मगर
सचिव : टक बहादुर गुरुङ
सह–सचिव : दल बहादुर सिञ्जाली
र कोषाध्यक्ष : कविता गुरुङ
–वडा नम्बर ६
अध्यक्ष :याम बहादुर गुरुङ
उपाध्यक्ष : सुर्य बहादुर गुरुङ
सचिव : नरलाल गुरुङ
सह–सचिव : मिन बहादुर गुरुङ
कोषाध्यक्ष : पुतलीमाया गुरुङ
र वरिष्ठ सदस्य : होम बहादुर गुरुङ
–वडा नम्बर ७
–अध्यक्ष ठूल कान्छा थापा मगर
उपाध्यक्ष : दिलिप कुमार राना
सचिव : कुमार राना मगर
सह– सचिव : स्वस्तिका वाईवा
र कोषाध्यक्ष : गंगा बहादुर श्रेष्ठ