राप्रपाको महामन्त्रीमा रेखा थापालाई पराजित गर्दै कुन्ती शाही विजयी काठमाडौं,१९ मंसिर,। राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् । इच्छाखबर यो पनि पढौँ सातवर्ष पहिले निर्माण सम्पन्न त्रिवेणी बराहामाविको भवन सुटुक्क उद्घाटन । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि सुरु हुदैँ देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्ज र चट्याङसहित वर्षाको सम्भावना जुगेडीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु दोश्रो इच्छाकामना महोत्सव हुने आज देशभर मध्यम बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना