राप्रपाको महामन्त्रीमा रेखा थापालाई पराजित गर्दै कुन्ती शाही विजयी

राप्रपाको  महामन्त्रीमा रेखा  थापालाई  पराजित  गर्दै कुन्ती शाही विजयी

काठमाडौं,१९ मंसिर,। राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् ।

शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।