शङखादेवि मा.वि. मझिमटारमा आइसिटी अङ्ग्रेजी माध्यामबाट पढाई

शङखादेवि मा.वि. मझिमटारमा आइसिटी अङ्ग्रेजी माध्यामबाट पढाई

धादिङ : धादिङको पहिलो आवसिय विद्यालय शङखादेवि मा.वि .मझिमटारमा स्मार्ट बोर्ड टेलिभिजन SMART BOARD, TELEVISION ( ICT )(आइसिटी) अङ्ग्रेजी माध्यामबाट पठन पाठन सुरु भएको छ ।
सामाजिक विकास मन्त्रालय, वागमती प्रदेश हेटौँडा मकवानपुरको आर्थिक सहयोगमा आइसिटी जडान गरिएको हो । । धादिङ जिल्लामै पहिलो पटक शंखादेबीमा.वि.मा टेलिभिजन (आइसिटी) जडान गरिएको हो ।