इच्छाकामनामा सुकुम्बासीहरुको निवेदन फाराम विवरण प्रणालीमा प्रविष्ट गर्ने कार्य सुरु

इच्छाकामनामा सुकुम्बासीहरुको निवेदन फाराम विवरण प्रणालीमा प्रविष्ट गर्ने कार्य सुरु

कुरिनटार,१६माघ । चितवनको इच्छाकामना गाउँपालिकाका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन फारामहरु विवरण प्रणालीमा प्रविष्ट गर्ने कार्य सुरु भएकोछ ।
शनिबार प्रविष्टकर्ताहरुलाई अभिमुखीकरण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । प्रत्येक वडामा प्रविष्टकर्ताहरु नियुक्त गरि निवेदन तथा फारामहरु विवरण प्रालिमा प्रविष्ट गर्ने कार्य सुरु गरिएको हो ।