एमसीसी सम्झौता संसदबाट अनुमोदन

एमसीसी सम्झौता संसदबाट अनुमोदन

काठमाडौं : एमसीसी सम्झौता प्रनिनिधि सभाबाट पारित भएको छ ।सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।