गाउँपालिकाका अध्यक्ष गीता कुमारी नेपाली कांग्रेस महासमिती सदस्यमा अत्याधिक मत सहित विजयी ।

चितवन-नेपाली कांग्रेस चितवनको १४ औं जिल्ला अधिवेशनमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ ५४८ मत सहित महासमिति सदस्यमा निर्वाचित हुनु भएको छ।
गत शुक्रबार सम्पन्न अधिवेशनको जिल्ला सभापति पछि भएको बाकी पदाधिकारी हरुको मतगणना अनुसार महिला तर्फ २ पदको लागि तिन उम्मेद्बारी परेकोमा सर्वाधिक मत सहित अध्यक्ष गुरुङ निर्वाचित भएको निर्वाचन समितिले जनाइएको छ।
