गोरखा मझुवा देउरालीदेखि मनकामना तर्फको ११ केभिको नयाँ विद्युत लाईन भोली चैत ५ गतेदेखि सञ्चालन हुने बारे सुचना

गोरखा  मझुवा देउरालीदेखि  मनकामना तर्फको  ११ केभिको  नयाँ विद्युत लाईन भोली  चैत ५ गतेदेखि सञ्चालन हुने बारे सुचना

२०७८ चैत ५ गते भोली (शनिबार)देखि गोरखा मझुवा देउरालीबाट मनकामना तर्फ ११ केभिको नयाँ विद्युत लाइन सञ्चालन हुन गइरहेकोले गोरखाको ३ किलो देखि वनौती तर्फको नयाँ लाइनमा विस्तार भएका पोल, तार ,स्टे वयार नछुनहुन सम्पूर्ण महानुभावहरुमा अनुरोध गरिन्छ ।

नेपाल विद्युत प्राविधिकरण गोरखा वितरण केन्द्र गोरखा