चितवनका युवा नेता कैलाश कोइराला कांग्रेस वागमती प्रदेश कार्यसमिति सदस्यमा मनोनित

चितवनका  युवा नेता कैलाश कोइराला   कांग्रेस  वागमती प्रदेश  कार्यसमिति सदस्यमा मनोनित

चितवन : नेपाली कांग्रेस चितवनका प्रभावशाली यूवा नेता चितवनका निवर्तमान उपसभापति कैलाश कोइराला वागमती प्रदेश कार्यसमिति सदस्यमा मनोनित हुनुभएको छ । नेपाली कांग्रेस वागमती प्रदेश कार्य समितिका सभापति इन्द्र बानियाँले उहाँलाई प्रदेश कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको हो ।