इच्छाकामना ३ नजिक त्रिशुली नदिमा ब्यबारिसे लास फेला परेको छ।

इच्छाकामना ३ चुम्लिङटार नजिक त्रिशुलीनदिमा पुरुषको ब्याबरिसे सब फेला परेको छ । बिहान करिव ११ बजे लास बगाउदै आएपछी स्थानियले प्रहरिलाइ खबर गरेका थिए। इलाका प्रहरी कार्यलय मुग्लिङ बाट खटिएका प्रहरिले सब लाई नदि बाट निकालेर भरतपुर पठाउने प्रयास भइ रहेको छ। अन्दाजी ३० बर्ष जस्तो देखिने पुरुषको हातमा नेपालिमा गणेश लेखिएको ट्याटु हानिएको छ।
