नेकपा एमालेका तर्फबाट इच्छाकामना ४ को वडाध्यक्ष उम्मेद्वारमा उप्रेतीको नाम सिफारिस

नेकपा एमालेका  तर्फबाट   इच्छाकामना  ४ को वडाध्यक्ष उम्मेद्वारमा उप्रेतीको  नाम  सिफारिस

चितवन ः बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेले इच्छाकामना ४ को वडाध्यक्ष उम्मेद्वारका लागि रुद्र उप्रतीको नामा सिफारिस गरिएको छ । वडा कमिटीको बैठकले उप्रेतीको नाम सर्वसम्मतीले सिफारिस गरेको नेकपा एमालेले जनाएको छ ।