वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले गरे वडाध्यक्षको उम्मेद्वारी दाबी

मुग्लिन : चितववनको इच्छाकामना ५ मा माओवादी केन्द्रका तर्फबाट वाइसियल अध्यक्ष झलक गुरुङले वडाध्यक्ष उम्मेद्वारका लागि दावी पेस गरेका छन् । गुरुङले दाबी पेस गरेसगैँ माओवादी केन्द्रबाट वडा नम्बर ५ को वडाध्यक्षको उम्मेद्रवारका आंकक्षी दुई जना भएका छन् । नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँकमिटीका उपाध्यक्ष रामप्रसाद बोहोराले पनि वडाध्यक्षका लागि दाबी गरेका छन् ।
