माओवादी केन्द्रबाट गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारका लागि दीपक तिमल्सिनाको नाम सिफारिस

माओवादी केन्द्रबाट गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारका लागि दीपक तिमल्सिनाको नाम सिफारिस

गोरखा :  बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारका लागि दीपक तिमल्सिना ‘साकार’लाई सिफारिस गरेका छन् । आज बसेको माओवादी केन्द्रको गाउँ कमिटीको बैठकले तिमल्सिनालाई सर्वसम्मतले अध्यक्ष उम्मेद्वारका लागि सिफारिस गरिएको हो ।