नेकपा माओवादी केन्द्रबाट इच्छाकामना ५को वडाध्यक्षका लागि चार जनाको दाबी
मुग्लिन : आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना ५ को वडाध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट चार जनाले दाबी गरेका गरेका छन् । रामप्रसाद बोहोरा, अप्सरा पौडेल, लाल बहादुर विक र झलक गुरुङले दाबी गरेका हुन् ।