नेकपा एमाले इच्छाकामनाको उपाध्यक्षको उम्मेद्वारमा माया सिलवाल

नेकपा एमाले इच्छाकामनाको उपाध्यक्षको उम्मेद्वारमा माया सिलवाल

इच्छाकामना,११बैशाख । बैशखा ३० गते हुने स्थानिय तहको  निवार्चनका लागि नेकपा एमालेले इच्छाकामनाको उपाध्यक्ष पदका उम्मेद्वारको पनि टुंगो लगाएको छ । मुग्लिनका माया सिलवाललाई उपाध्यक्षको उम्मेद्वार बनाउने भएको हो ।
यसै अघि अध्यक्षका लागि दान बहादुर गुरुङलाई सर्वसम्मत चयन गरेको एमालले उपाध्यक्ष उम्मेद्वार टुंगो लगाउन सकेका थिएनन् ।