बेनिघाट रोराङमा गठबन्धनको तर्फ बाट कृष्ण प्रसाद थपलिया अध्यक्ष उम्मेद्बार

बेनिघाट रोराङमा गठबन्धनको तर्फ बाट कृष्ण प्रसाद थपलिया अध्यक्ष उम्मेद्बार

बेनिघाट रोराङ – स्थानिय तह निर्वाचनका लागी धादिङको बेनिघाट रोराङ गाँउपालिकामा संयुक्त रुपमा नेकपा माओवादी केन्द्र नेपाली काँग्रेस र एकिकृत समाजवादीले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी गठबन्धनबाट अध्यक्ष पदमा माओवादीबाट कृष्णप्रसाद थपलिया विवेक र उपाध्यक्षमा एकिकृत समाजवादीबाट टापबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । पहिले कांग्रेसको सहयोगमा माओवादी केन्द्रले जित हासिल गरेको यस गाउँपालिकामा यो पटक पनि माओवादीले नै अध्यक्षमा टिकट पाएको हो।