इच्छाकामनामा एमालेले खाता खोल्यो वडा एक बाट दलित महिला सदस्य निर्विरोध ।

इच्छाकामनामा एमालेले खाता खोल्यो वडा एक बाट दलित महिला सदस्य निर्विरोध ।

कुरिनटार-इच्छाकामना गाउँपालिकामा मनोनयन दर्ता सकिन साथ  नेकपा एमालले खाता खोलेको छ।मनोनयन दर्ताको क्रममा वडा नं. १ को दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेद्वारको मात्र मनोनयन दर्ता भएपछि निर्विरोध निर्वाचित भएको हो। गठबन्धन बाट उक्त पदमा उठाउने मान्छे नभेटिएपछी उनी निर्बिरोध सदस्य थिइन।                                                                                                                                                                    निर्वाचन अधिकृतको कार्यालय इच्छाकामनाले दिएको जानकारी अनुसार वडा नं. १ को दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेद्वार दुर्गा सार्की प्रजा निर्विरोध भएको हो।