काउलेमा नि : शुल्क स्वास्थ्य शिविर हुने

काउलेमा नि : शुल्क स्वास्थ्य शिविर हुने

काउले :  चितवनको काउलेमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । इच्छाकामना गाउँपालिका २ स्थित जनप्रिया मावि कल्यणटार (काउले)मा निशुल्क श्वासप्रश्वास तथा दमरोग परिक्षण शिविर हुने भएको हो ।
जनप्रिया मावि स्वास्थ्य शाखाको आयोजनामा बैशाख २० गते शिविर हुने भएको हो ।
वरिष्ट विशेषज्ञ डाक्टहरुबाट स्वास्थ्य परिक्षण गरिने विद्यालय स्वास्थ्य शाखा प्रमुख नर्स मिनु गुरुङले जानकारी दिनुभयो ।

No description available.

No description available.