शहिद लखन गाउँपालिका ४ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी

शहिद लखन गाउँपालिका ४ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी

 

गोरखा  : गोरखाको शहिद लखन गाउँपालिका ४ मा नेकपा माओवादी केन्द्रका याम बहादुर थापा (अरुण ) विजयी हुनुभएको छ । नेकपा एमालेका लुम बहादुर थापा (दीपक) लाई ३१४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । विजयी याम बहादुर थापा (अरुण )ले ७७१ र पराजित लुम बहादुर थापा (दीपक)ले ४५७ प्राप्त गर्नुभएको हो ।
यसैबिच वडा सदस्यहरुमा पनि सबै नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरु नै विजयी भएका छन् ।

मतपरिणाम

गा.पा अध्यक्ष

सुर्य-४२७

रुख-९४

हसिया हथौडा -७२४

छाता-१७

उपाध्यक्ष सुर्य-३९७

रुख-६८

हसिया हतौडा ७३८

छात-३९

वडा अध्यक्ष सुर्य-४५७

रुख-२४

हसिया हथौडा -७७१