जिल्ला समन्वय समिति चितवनको प्रमुखमा इच्छाकामनाका अधिकारी निर्वाचित

जिल्ला समन्वय समिति चितवनको प्रमुखमा इच्छाकामनाका अधिकारी निर्वाचित

चितवन :  जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनुभएको हो । दुवै उम्मेद्वारले ७/७ मत ल्याउनुभएको थियो ।

जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनुभएको हो । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बन्नुभएका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित हुनुभएको हो । दुवै उम्मेद्वारले ७/७ मत ल्याउनुभएको थियो । अधिकारी इच्छाकामना ३ बाट अत्यधिक मतसहित वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।