घोप्टेभीरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

कुरिनटार : पहिरोका कारण पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–कुरिनटार सडक अवरुद्ध बनेको छ। । बर्षासगैँ चितवनको इच्छाकामना ४ घोप्टेभीरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो पञ्छाउनका लागि सडकसंग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बर्षा लागेसगैँ उक्त स्थानमा पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुदैँ आएको छ ।
फाइल फोटो
