अवरुद्ध पृथ्वीराजमार्गको मुग्लिन–कुरिनटार सडक सुचारु

अवरुद्ध पृथ्वीराजमार्गको मुग्लिन–कुरिनटार सडक सुचारु

कुरिनटार : पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बर्षासगैँ पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ घोप्टेभीरमा दिउँसो २ बजे पहिरो खसेपछि मुग्लिन – कुरिनटार सडकखण्ड दुईतर्फी अवरुद्ध बनेका थिए ।
अहिले पहिरो पञ्छाएर सडक दुइतर्फी सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तस्बिर सौजन्य :  मुग्लिन बजार फेसबुक