गोराखा : जिल्ला अदालत गोरखाका कर्मचारी (तहसिलदार) रामचन्द्र केसी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई काम मिलाईदिन्छु भन्दै सेवाग्रहीसंग घुस लिदैं गरेको अवस्थामा बिहीबार राति एक होटलबाट पक्राउ गरेको हो ।