रुख ढलेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु

रुख ढलेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु

चितवन  : रुख ढलेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु भएको छ । प्रहरी चौकी जुगेडीका अनुसार गएराती १२ :  ५० बजेको समयमा भरतपुर २९ घुमाउनेमा सडकमाथिबाट सालको रुख ढली सडक दुइतर्फी अवरोध बनेका थिए । बन कार्यालय र सडक डिभिजन कार्यालयसंग समन्वय गरी रुख हटाई सडक दुइतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ ।