कल्पना पौडेल कांग्रेस जिल्ला कार्यसमितिमा मनोनित

कल्पना पौडेल कांग्रेस जिल्ला कार्यसमितिमा मनोनित

चितवन :  नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा भरतपुर ७ की कल्पना पौडेल मनोनित हुनुभएको छ । कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले पौडेलसहित ७ जनालाई मनोनय गर्नुभएको हो । साथै सभापति खनालले ८ जनालाई आमन्त्रित जिल्ला कार्यसमित सदस्यमा मनानित गर्नुभएकोछ ।