कुरिनघाट नजिकै पहिरो : पृथ्वीराजमार्ग दुइतर्फी अवरुद्ध

कुरिनघाट नजिकै पहिरो :  पृथ्वीराजमार्ग दुइतर्फी अवरुद्ध

कुरिनटार :  अविरल बर्षासगैँ खसेको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार विहान ८ : ५० बजे चितवनको इच्छाकामना ३ कुरिनघाट नजिकै माथिबाट पहिरो झरी दुबै तर्फ बाटो अबरोध भएको हो । ,उक्त स्थानमा इलाका प्रहरी मुग्लिनबाट प्रसनिको टोलीखटी गई सडक बिभागसंग समन्वय गरी लोडरको सहा्यताले सडक सुचारु गर्न पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रवक्ता नरहरि अधिकरीले जानकारी दिनुभयो ।