अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु

चितवन :  पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध बनेका थिए ।

अहिले पहिरो पन्छाई दुइतर्फी सडक सुचारु भएको प्रहरीले जनाएको छ ।