भोली एक दिन इच्छाकामनाका सबै सामुदायिक विद्यालय बन्द हुने

भोली एक दिन इच्छाकामनाका सबै सामुदायिक विद्यालय बन्द हुने

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु भोली एक दिन बन्द हुने भएको छ । राष्ट्रिय आधारभुत विद्यालय उपरदाङगढीका प्रध्यानाध्यापक ऋषिराम ढकालको निधन प्रति गाउँपालिकाले शोक मनाउदै गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु भोली एक दिनको लागी बन्द गर्ने भएको हो।

गाउँपालिकाले प्रअ ढकालको निधनमा आज एक शोक व्यक्तव्य जारी गर्दै विद्यालय वन्द हुने जनाएको छ ।