कुरिनटार, १९ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २‘क’ बाट प्रदेश सांसदका लागि नेकपा माओवादी केन्द्र इच्छाकामनाबाट समानुपातिकमा दुई जनाले दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्यद्वोय सरिता गुरुङ र अप्सरा पौडेलले दाबी गरेका हुन् ।