नेपाल तमू (गुरुङ)बिद्यार्थी छोज धींको केन्द्रिय महासचिवमा इच्छाकामनाका पवन गुरुङ निर्वाचित
कुरिनटार : चितवनको इच्छाकामना ३ फिस्लिङका पवन गुरुङ नेपाल तमू (गुरुङ)बिद्यार्थी छोज धींको केन्द्रिय महासचिवमा चयन हुनुभएको छ । काठमाडौँमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनबाट महासचिव निरविरोध निर्वाचित हुनु भएको हो ।