मुग्लिङमा कारले ठक्कर दिदा स्थानिय तरकारी व्यापारी गम्भीर घाइते

मुग्लिङमा कारले ठक्कर दिदा स्थानिय तरकारी व्यापारी गम्भीर घाइते

इच्छाकामनागाउँपालिका ५ मुग्लिङमा कारले ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन।                                                                                    नारायणघाट बाट काठमाडौ तर्फ आउदै गरेको  बा७ख  २६९७ नम्बरको कारले ठक्कर दिदा   घाईते हुनेमा मुग्लिनमा तरकारी ब्यबसायी गर्ने उपेन्द्र जयसवाल रहेका छन्। उनको हाइवे हस्पिटल मुग्लिनमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको छ।  ठक्करदिए पछि कारचालक गाडी छोडी फरार रहेको प्रहरिले जनाएको छ। कार मुग्लिङ प्रहरिको नियन्त्रणमा रहेको छ।