स्वतन्त्रपार्टीको घरदैलोमा भएको आक्रमणको राप्रपा इच्छाकामना द्वारा भत्सर्ना।

स्वतन्त्रपार्टीको घरदैलोमा भएको आक्रमणको राप्रपा इच्छाकामना द्वारा भत्सर्ना।

कुरिनटार- इच्छाकामना गाउँपालिका ४ मा हिजो भएको राष्ट्रिय स्वतन्त्रपार्टीको घरदैलो कार्यक्रममा भएको आक्रमणको राप्रपा इच्छाकामनाले भत्सर्ना गरेको छ।                                                                                            हिजो राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्बार रबि लामिछाने सहितको घरदैलो कार्यक्रममा गठबन्धनका कार्यकर्ताले आक्रमण गरि घरदैलोमा प्रयोग गरेको गाडी तोडफोड भएको थियो। चुनावी माहोलको बेला यस्तो घटना घट्नु गलत भएको र यस्तो घटना पुनः नदोहोर्‍याउन अपिल सहित राप्रपा इच्छाकामनाका अध्यक्ष सोनाम हुसेन द्वारा जारी बिज्ञपति मार्फत भर्त्सना गरेको हो।